तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको भावी प्रधानमन्त्रीको रूपमा ओलीलाई अधि सारेर निर्वाचनमा होमिने निर्णय

1.04K
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको छ । तेस्रो सचिवालयले देशभरिका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो । यसैबिच ओली झापा ५ बाट उम्मेदवार बन्ने भएका छन् ।

एमाले सचिव महेश बस्नेतले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको बताए । नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्नेछ।

‘जस्तोसुकै परिस्थिति सामना गर्नुपरे पनि लोकतन्त्र र राष्ट्रियता जोगाउन एमाले प्रतिबद्ध भएर अघि बढ्नेछ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports