सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सल्यानमा चट्टान लागेर एक महिलाको निधन

572
shares

सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।बिहीबार बेलुका बनगाड कुपिण्डे नगरपालिका–७ लाम्साराकी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घटनास्थलमा प्रहरी पुगेको छ। चट्याङ लागेर भएको थप क्षतिको विवरण आएको छैन।

सल्यानमा बिहीबारदेखि चट्याङ र वर्षा भएको थियो।कर्णाली प्रदेशका जिल्लाहरूमा आज पनि वर्षा भइरहेको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports