सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज अमेरिका र इरानबीच शान्ति वार्ता हुदैँ

1.47K
shares

काठमाडौं । अमेरिका र इरानबीचको बढ्दो तनावको बीचमा आज शान्ति वार्ता हुँदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी दुवै कूटनीतिमार्फत विवाद समाधान गर्ने प्रयास गरिरहेका छन् ।

यस वार्ताअन्तर्गत दुई पक्ष आज ओमानको राजधानी मस्कटमा आमनेसामने हुनेछन् ।

इरानले आणविक सम्झौताको बारेमा कुरा गरिरहेको छ । आजको वार्ता असफल भयो भने मध्यपूर्वमा तनाव बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports