तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हत्याकाण्डमा संलग्न थप २ जना पक्राउ

533
shares

मोरङमा २ जना र ललितपुरमा एक जनाको हत्याकाण्डमा संलग्न आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शनिबार जिल्ला प्रहरी कार्यालय मोरङले थप २ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिमलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । उनीहरुले कारोबार रकममा कमिसनको खेलमा आफ्ना साझोदारको हत्या गरेको प्रहरीको अनुसन्धानले खुलाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports