सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद भवन जलाउनेलाई टिकट दिएको भन्दै रास्वपा परित्याग गरी न्यौपाने प्रवेश गरे एमालेमा

1.07K
shares

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

न्यौपानेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–२ बाट रास्वपाका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा उनी तेस्रो स्थानमा रहे ।मोरङको रतुवामाई–९, भौडाहा निवासी उनी रास्वपा स्थापनाकालदेखि नै दक्षिणी मोरङमा संगठन विस्तारमा थिए । यसपटक उनी उम्मेदवारका आकाङक्षी थिए । पार्टीले संसद भवन जलाउन भूमिका खेलेका कृष्ण कार्कीलाई टिकट दिएपछि उनले रास्वपा छाडेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports