प्रधानमन्त्री, केपी ओली र अध्यक्ष प्रचण्डबीच छलफल सुरु
वि.सं.२०७८ माघ २३ आइतवार १६:४७
shares

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सवा ४ बजेबाट देउवा, ओली र प्रचण्डबीच सुरु भएको हो । बैठकमा एमाले महासचिव शंकर पोखरेल र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी रहेका छन् ।




































