विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फागुन १ गतेदेखि विद्यालय पुन: संचालन गरिदै, जोर-बिजोर प्रणाली हटाउन सिफारिस,

624
shares

काठमाडौं उपत्यकामा हाल लागु भैरहेको जोर-बिजोर प्रणाली कोरोना नियन्त्रण तथा रोकथाम समन्वय समिति (सीसीएमसीसी) ले हटाउन सिफारिस गरेको छ । कोरोनाको संक्रमण कम हुँदै गएको कारण सीसीएमसीसीको आइतबार बसेको बैठकले निजी सवारी साधन र ट्याक्सीहरुमा रहेको जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरिएको हो । साथै, आउने फागुन १ गतेदेखि भौतिक उपस्थितिमा विद्यालय पुन: संचालन गरी पठनपाठन गराउने बारे पनि आज बसेको बैठकले निर्णय गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports