२४ घण्टामा १३८६ जनामा संक्रमण, संख्या निरन्तर घट्दै
वि.सं.२०७८ माघ २३ आइतवार १६:४०
shares

पछिल्लो साता कोरोना भाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।





































