सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी : जगदम्बा स्टिल

624
shares

जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको माग विदेशमा समेत रहेकोले उत्पादन, दक्षिणपूर्वी, मध्यपूर्वी एशियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यात गरिने भएको छ ।

गुणस्तरमा प्रतिबद्ध रहँदै अत्याधुनिक प्लान्टमार्फत् निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ मायाका लागि हामी सदैव कृतज्ञ छौं,’ तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवालले भने, ‘यो मायाले । अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौं ।

यस सँगै गुणस्तरको निरन्तरताको लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ ल्याइने जानकारी दिदै निर्यातसंगै थप आत्मबल बढेको शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवालले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports