आज दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक
वि.सं.२०७८ माघ २४ सोमवार १०:१९
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।






























