नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बिहीबार सुनको मूल्य प्रति तोला ३६००ले घट्यो

1.26K
shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ३६ सयले घटेर तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो बुधबार सुन तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले घटेर ४ हजार ७८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ९४५ मा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports