सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले प्रधानमन्त्री बालेनलाई औपचारिक रुपमा बधाई दियो

455
shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रुपमा बधाई दिएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको हो ।‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ,’ पार्टीको निर्णयमा भनिएको छ ।

यसअघि संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए । उनको अभिव्यक्तिबारे पार्टी भित्र र बाहिरबाट आलोचना भएको थियो ।उनले सम्बोधनको क्रममा नेपाली सेना, कर्मचारीतन्त्र र गैरसरकारी संस्थाका कारण रास्वपा पहिलो दल बनेको आरोप लगाएका थिए ।

उक्त विषयमा पनि एमालेले लामो छलफल गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports