linktrix Long Ad
Salt Trading Long Ad

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको पासपोर्ट रोक्का

1.46K
shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण र शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ ।

अध्यागमन विभागले विदेश फरार हुनसक्ने आशंकामा उनका दुई पासपोर्ट रोक्का गरेको हो ।विभाग स्रोतका अनुसार अग्रवालले प्रयोग गर्दै आएका पासपोर्ट नं. ११७७०६७४ र बीए००१०३०९ रोक्का गरिएको हो ।

शुक्रबार साँझ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो । सुलभ शंकरका छोरा हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports