नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको संसदीय दलको नेता चयन गर्न लागि यही ११ वैशाखमा निर्वाचन हुने

702
shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न लागि यही ११ वैशाखमा निर्वाचन हुने भएको छ ।

निर्वाच समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको छ ।समितिले संसदीय दलको विधान अनुसार निर्वाचन कार्यतालिका तय गरिएको जानकारी गराएको छ ।

जस अनुसार, १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । उम्मेदवारहरूको अन्तिम नामावली भने ११ गते दिउँसो साढे ३ बजे गरिने कार्यतालिकामा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports