प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा आक्रामक बढ्यो नेप्से

650
shares

निर्वाचनको मिति घोषणा भएपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८७७ विन्दुमा पुगेको छ ।

यो सेसनमा कारोबार भएका ९० कम्पनीमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ । साथै बाँकी २ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै अन्य कम्पनीको शेयर  मूल्य भने यथावत रहेको छ । एचआईडीसीएलको सबै भन्दा धेरै खरिद बिक्री हुँदा २ दर्जन हाराहारी कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा वृद्धि भएको छ ।

oil ad long

सरकारले सोमबार चुनावको मिति घोषणा गरेपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । आज केही समय यताकै उच्च २० करोड माथिको शेयर खरिद बिक्री भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports