गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा पेट्रोल र डिजेलको मूल्य फेरी बढ्यो, १० दिनमा तेस्रो पटक मूल्यवृद्धि

715
shares

भारतमा शनिबार फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ। पेट्रोल प्रति लिटर ८७ पैसा र डिजेल प्रति लिटर ९१ पैसाले महँगो भएको हो।

दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर प्रति लिटर ९९.५१ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ९१ पैसाले बढेर प्रति लिटर ९२.४९ रुपैयाँ पुगेको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।

मे १५ पछि मूल्य बढेको यो तेस्रो पटक हो। यो निरन्तर वृद्धि मध्य पूर्वमा जारी तनावको कारणले भएको हो। जसले तेल आपूर्ति अवरुद्ध पारेको छ।पेट्रोल र डिजेलको मूल्य पहिलो पटक मे १५ मा प्रतिलिटर ३ रुपैयाँ र त्यसपछि मे १९ मा दोस्रो पटक लगभग ९० पैसाले बढाइएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports