विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दूधको मूल्य वृद्धि, प्रति लिटर रू ८५ रूपैया

1.14K
shares

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले नै दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ ।

डीडीसीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ वृद्धि गरी प्रतिलिटर ८५ रुपैयाँ पुर्याएको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो ।

त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports