विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साताको अन्तिम दिन बिहीबार नेप्से झिनो अंकले घट्यो

1.35K
shares

साताको अन्तिम दिन बिहीबार नेप्से झिनो अंकले घटेको छ । यो सेसनमा नेप्से सुन्य दशमलव १९ अंकले घटेको छ ।

बुधबार पनि नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो । यो सेसनमा आज १४ कम्पनीहरूको शेयर कारोबार भएकोमा ५ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । यस्तै बाकी कम्पनीहरूको भने यथावत रहेको छ ।

तीन लाख हाराहारीको शेयर खरिद बिक्री हुँदा बोटलस नेपालको सबैभन्दा धेरै कारोबार भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports