जसपा र काग्रेसका नेताहरू नेकपा एमालेमा प्रवेश
वि.सं.२०७८ माघ २७ बिहीवार १४:५३
shares

जनता समाजवादी पार्टीका बारा जिल्लाका नेता सुरेन्द्र ठाकुरसहित निर्वाचित जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । विहीबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनीहरू पार्टीं प्रवेश गरेका हुन् ।





































