२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रसुवाको बाढीले बगायो मलेखुको पुल

533
shares

काठमाडौँ– रसुवामा आएको बाढीले धादिङस्थित मलेखु पुल बगाएको छ।

मोटरेवल मलेखु पुल बगाएसँगै धादिङ र गोरखाको पूर्वपश्चिम राजमार्गसँग सम्पर्क टुटेको छ। बुधबार बिहान करिब ९ बजेतिर रसुवामा अकस्मात आएको बाढीले त्यसको तटीय क्षेत्रमा पर्ने संरचनाहरूमा क्षति गरिरहेको छ।

यसअघि त्रिशुली बजार पनि बाढीले बगाएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports