२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए

78
shares

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई युरोपेली च्याम्पियनसिपको उपाधि जिताएका थिए । उनको कप्तानीमा पोर्चुगलले पहिलोपटक उक्त प्रतियोगिताको उपाधि जितेको थियो ।

पछिल्लो अन्तर्राष्ट्रिय विश्रामका क्रममा नर्वेविरुद्धको खेलमा सहभागी नभएपछि रोनाल्डो पोर्चुगलको प्रशिक्षण शिविर छाडेर बाहिरिएका थिए । नेसन्स लिगअन्तर्गत उक्त खेलमा पोर्चुगलले नर्वेलाई २–१ गोलले हराएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports