भोटेकोशी बाढी : हिजो बिहिवार बेलुका ९ बजे सम्ममा निधन हुने ३८९ जनाको शव पुग्यो
वि.सं.२०८३ भदौ १२ शुक्रवार १२:३४
shares

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ३८९ पुगेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बेलुका ९ बजेसम्ममा ८ जिल्लामा ३८९ जनाको शव फेला परेको हो। चितवनस्थित नारायणी नदी किनारबाट १३७ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै नवलपरासी पूर्वबाट ७ जनाको शव फेला परेको छ। रसुवामा १७, नुवाकोटमा २, धादिङमा ३३, गोरखामा ३२, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।
हालसम्म ४६६ जनाको उद्धार गरिएको छ। रसुवाबाट २८९ जनाको उद्धार गरिएको प्रहरीले उल्लेख गरेको छ । यसैगरी, नुवाकोटबाट ९० जना, धादिङबाट ३ जना र ८४ जनालाई उद्धार गरी काठमाडौँ ल्याएको हो।





































