२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढी : हिजो बिहिवार बेलुका ७ बजे सम्ममा निधन हुनेको सख्या १२ सय ५९ पुग्यो

494
shares

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ सय नाघेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बिहीबार साँझ ७ बजेसम्म मृत्यु हुनेको संख्या १२ सय ५९ पुगेको हो ।

सबैभन्दा बढी चितवनमा ३५५ जनाको शव भेटिएको छ। त्यस्तै, रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २१२ जनाको शव भेटिएको छ।

यस्तै, सम्पर्कविहीन हुनेहरूको संख्या पाँच हजार नाघेको छ। सम्पर्कविहीन हुनेको संख्या पाँच हजार ८३ पुगेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports