भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सोमवार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ कारोवार ?

377
shares

नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ घटेको छ।

आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा एक हजार दुई सय रूपैयाँ नै घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports