सन्दीप बिकेनन : आईपीएल अक्सन
वि.सं.२०७८ फागुन १ आइतवार ०८:४३
shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आईपीएल अक्सनमा अनसोल्ड भएका छन् ।
शनिबार बैङ्लोरमा सम्पन्न पहिलो दिनको अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले बोली लगाएनन् ।अक्सनमा उनको मुल्य ४० लाख भारु(नेपाली ६४लाख) थियो । गतसिजत पनि उनी अनसोल्ड भएका थिए ।
गत सिजन पनि उनीमाथी कुनैपनी टिमले बोलि लगाएका थिएनन् ।




































