सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंकहरूको नयाँ ब्याजदर सावॅजनिक

611
shares

फागुन १ गतेदेखि लागूहुने गरी वाािणज्य बैंकले ब्याजदर सार्वजनिक गररेका छन् । वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर बढाएका छन्। लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम उठाउन ब्याजदर बढाएका हुन्।

prabhu bank

नयाँ सार्वजनिक ब्याजदर अनुसार वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ। हालै बैंकर्स एसोशियसनको बैठकले बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको थियो। बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको तर प्रणालीमा लगातार तरलता दबाब बढ्दै गएका कारण ब्याजदर बढाएका हुन्।

नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका छन्। गत महिना अधिकांश बैंकहरुको अधिकतम १०।०५ प्रतिशत रहेको थियो।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports