२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले विपद्लाई भूराजनितिक प्रत्यारोपको विषय बनाउँदैन : प्रधानमन्त्री बालेन

169
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

”नेपालमा विपद्‌का कारण १४ सय बढी ज्यान गुमाएको छन् । यो विपद्लाई नेपाल भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन,” उनले भने,”तर नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहान्छ,” उनले भने ।

उनले हिमालय क्षेत्र तनावको नभएर त्यसले पुर्‍याउनसक्ने क्षति रोक्ने साझा प्रयोगशाला हुनुपर्ने बताए । हिमालय क्षेत्रमा भू-उपग्रहण सूचना, र विज्ञता साझा गर्नुपर्ने उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports