२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनचाँदीको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोवार ?

390
shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार पाँच सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर दुई लाख ९४ हजार आठ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । बिहीबार चार हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ४५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार १८३.१५ अमेरिकी डलर तथा चाँदी प्रतिऔंस ६१.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports