२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आज काठमाडौ उपत्यकको न्यूनतम तापक्रम

572
shares

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।

आज सोमबार बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले  जानकारी दिइन्।

यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे देखिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम प्रारम्भिक मापनमा भन्दा केही घट्ने सम्भावना हुन्छ। कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।

आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो। अधिकतम तापक्रम भने २५ डिग्री सेल्सियस थियोे।

मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports