सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से शुन्य दशमलव ८८ अंकले बढ्यो

546
shares

साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से शुन्य दशमलव ८८ अंकले बढेर कारोबार भएको छ । बुधबार नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो ।

यो सेसनमा १४ कम्पनीको करिव दश लाख हाराहारीको कारोबार हुँदा प्राय धेरै कम्पनीको शेयर मूल्य बढेको छ भने एक एक कम्पनीको शेयर मूल्य भने घट्ने यथावत रहेका छन । अपि पावरको धेरै मूल्यको कारोबार हुँदा विकास बैक र जीवन बीमा उपसमूह सबै भन्दा धेरै बढेको छ ।

सरकारले एमसीसी पास गर्छ कि गर्दैन भन्ने प्रतिक्षामा रहेका लगानीकर्ताहरु काँग्रेसले यसको पक्षमा खुलेपछि उत्साहित भएका थिए । सोहि कारणले मंगलबार नेप्से अर्धसतक भन्दा धेरैले बढेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports