सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको युवा मोचाॅ सहित साँस्कृति मञ्च पनि राप्रपा नेपालमा समाहित

650
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भ्रातृ सङ्गठनहरु धमाधम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा समाहित हुने क्रममा राष्ट्रिय युवा मोर्चा र राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्चले राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको घोषणा गरेका छन् ।

global bank  ad lamu

राष्ट्रिय प्रजातन्त्र पार्टी गत मंसिरमा सम्पन्न एकता महाधिवेशन पछिका कार्यक्रमहरु अनि नेतृत्वले गरेको पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनमा देखिएको मानोमानीपूर्ण कार्यहरु तथा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको पत्रलाई पार्टी भित्र छलफल नगराई उनको पत्रलाई रद्दीको टोकरीमा फाली निवर्तमान अध्यक्ष कमल थापालाई राप्रपाबाट बाहिरिन बाध्य पार्ने जस्ता कार्यबाट राप्रपा लक्ष्यमा पुग्न नसक्ने आरोप सहित भातृ संगठनहरुले राप्रपा परित्याग ठहर गर्दै कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालमा समाहित हुने निर्णय गरेको जानकारी गराएका छन् ।

दिनदिनै जस्तो भातृसंगठनहरुले पार्टी छाड्ने घोषणाको क्रम जारी राखेकाले राप्रपाले सबै भातृ संगठनहरुलाई भंग गर्ने तयारी गरेको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports