सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एस का जिल्ला सचिव सहित अन्य नेताहरू एमालेमा प्रवेश

507
shares

रुपन्देही । कपिलवस्तुमा नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिव सहित ११ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पूर्ण बैठकमा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनालसहित ७ जना नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई, अजय पान्डे, दिल्लीराज पाण्डे, भिम प्रसाद भट्टराई, सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गरेको एमाले नेता विष्णु पन्थीले जानकारी दिए ।

यस्तै नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी सदस्य एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पूर्वअध्यक्ष गुरुचरण सिंह बन्टि माओवादी वडा कमिटी सदस्य हिम्मत सिंह,आत्माजित सिंह, राम चन्द्र जैसवाल, नेपाली काङ्ग्रेस क्षेत्र नं २ क्षेत्रीय प्रतिनिधि कृष्ण खनाल समेत नेकपा एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports