सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल इन्भेष्टमेन्ट बैंकले पठायो बोनस शेयर हितग्राही खातामा

507
shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६६१ प्रतिशत बोनस शेयर हितग्राही खातामा पठाएको छ। बैंकले मंसिर ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा पठाएको हो। हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिक गराई खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ।

मंसिर १७ गते सम्पन्न बैंकको ३५ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भइ अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ। बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल रहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports