सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतान्त्रिक त्याग्दै लाल तमलोपामा प्रवेश

507
shares

 

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता बृषेशचन्द्र लाल तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका छन् ।

लोसपाका कार्यकारी सदस्य समेत रहेका पुर्व राष्ट्रियसभा सदस्य लाल र नेता डा. बिजयकुमार सिंहलगायत नेताकार्यकर्ता तमलोपा प्रवेश गरेका हुन् ।

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले लोसपा नेपाल परित्याग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीमा समाहित भएको घोषणा गरे । तमलोपाको अध्यक्ष शिवशंकर लाल कर्ण रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports