सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्याय परिषदले गर्यो यि निणॅय, न्यायाधिसहरू को कहाँ पुगे

507
shares

न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।

बैठकले उच्च अदालतका न्यायाधीशहरूलाई काजमा खटाउन सिफारिस गर्ने निर्णय समेत गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटन हेटौंडा इजलास,  नित्यानन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा काजमा खटाउने निर्णय गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports