नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ५८ अङ्क भन्दा धेरैले घट्यो

793
shares

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५८ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २६ सय ६१ विन्दुमा आएको छ । हिजो पनि शेयर बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो ।

नेप्से घटे पनि कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेर ४ अर्ब २९ करोड माथि पुगेको छ । दिनै भरि बिक्रीको प्रभावमा नेप्से परेको देखिएको थियो । २२९ कम्पनीको शेयर कारोबार हुँदा हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने केवल ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । १८५ भन्दा धेरै कम्पनीको शेयर मूल्य घट्दा नेशनल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ ।

बीमा उपसमूह सबै भन्दा धेरै प्रभावमा रहँदा नेप्सेका अधिकांश उपसूचक घटेका छन भने युनिभर्सल पावर कम्पनीको शेयर मूल्य धेरै अङ्कले घटेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports