नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भक्तपुरको लोकन्थलीमा भेटीयो बम जस्तो बनाएर राखिएको प्रेसर कुकर

585
shares

भक्तपुर लोकन्थलीमा शंकास्पद तीन वटा प्रेसर कुकर फेला परेको छ । शंकास्पद अवस्थामा राखिएको तीन वटा कुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बम जस्तो बनाएर तीन वटा कुकर राखेपछि प्रहरीले डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर थियो । नेपाली सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु बम नभएको पाइएको छ ।

बम जस्तो बनाएर तर्साउनका लागि प्रेसर कुकर राखिएको खुलेको हो । एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा सोमवार मात्रै बम जस्तो बनाएर राखिएको अवस्थामा राजधानी लगागयत विभिन्न ठाउँबाट प्रेसर कुकर फेला परेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports