नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साल्ट टेडिङ्ग कर्पोरेशनको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ छानिए

1.01K
shares

 

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन भएका छन् ।
यसअघि उक्त पदमा रहेका संचालक समितिको अध्यक्ष लक्ष्मीदास मानन्धरको स्वर्गारोहण भई रिक्त भएको पदमा संचालक समितिको फागुन १६ गते बसेको बैठकले संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports