प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माघ १२ मा निर्वाचित भएका राष्ट्रिय सभाका सदस्यहरुको यहि फागुन २१ मा शपथ ग्रहण हुने

598
shares

काठमाडौं । गत माघ १२ गते भएको राष्ट्रिय सभाको सदस्यको निर्वाचनमा निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूको शपथ फागुन २१ गते शनिबार हुने भएको छ ।

संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार विहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा हुने भएको छ ।

अहिले वहाल रहेका राष्ट्रिय सभाका २० सासदहरुको पदावधि पर्सी २० गते समाप्त हुने भएकोले माघमा १२ भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए ।

राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले एक जनालाई राष्ट्रियसभाको सदस्यको लागि नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports