सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामाजिक सञ्जालबाट अफवाह फैलाए कारबाही

442
shares

 

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतबाट अफवाह फैल्याए कारबाही हुने भएको छ । साथै अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको विषयलाई अतिरञ्जित नगर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले आग्रह गरेको छ ।
शुक्रबार साइबर ब्‍यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्‍न व्‍यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो ।
यस्ता कार्य गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुने जानकारी समेत गराएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports