नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेयर बजार प्रिओपन सेसनमा २ अङ्क भन्दा धेरैले घट्यो

780
shares

एक दिनको सार्वजनिक बिदापछि खुलेको शेयर बजार प्रिओपन सेसनमा २ अङ्क भन्दा धेरैले घटेको छ । आजको गिरावट सँगै समग्र बजार २५४२ विन्दुमा पुगेको छ । सोमबार भने नेप्से सामान्य अङ्कले बढेर बजार बन्द भएको थियो ।

आज नेप्से घटे पनि कारोबार भएका मध्य अधिकांश कम्पनीहरूको शेयर मूल्य भने बढेको छ । २० कम्पनीको दश लाख माथिको शेयर खरिद बिक्री हुँदा १० कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाँकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण रहँदा नेपाल टेलिकमको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports