नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

520
shares

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

बिहीबार बसेको न्याय परिषदको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । अब श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाइने छ भने कुँवरलाई अब कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् ।

संसदीय सुनुवाइ समिति बाट नाम अनुमोदन भएमा तिलप्रसाद श्रेष्ठ २०८३ भदौ १३ गते सम्म सर्वोच्च अदालतको न्यायाधीश हुनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports