linktrix Long Ad
Salt Trading Long Ad

 नेपाल सरकारले नयाँ वर्ष २०७९ को लागी सार्वजनिक बिदाको तालिका सार्वजनिक

728
shares

नेपाल सरकारले नयाँ वर्ष २०७९ को लागी सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ । गृहमन्त्रालय मार्फत् सार्वजनिक गरिएको बिदाको तालिकामा शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ।

असोज १६ देखि असोज २१ गतेसम्म बडा दशैंको बिदा घोषणा गरिएको छ । घटस्थापनाको दिन असोज १० गते पनि विगतमा झैं बिदा घोषणा गरिएको छ। साथै अन्य धर्म तथा विभिन्न समुदायले मनाउने पर्वहरुमा समेत सम्बन्धित धर्म मान्ने तथा पर्व मनाउने समुदायलाई बिदाको घोषणा गरिएको छ ।

इद, क्रिसमसको अवसरमा समेत सार्वजनिक बिदाको घोषणा गरिएको छ । तमु, ग्याल्पो र सोनाम लोसारमा पनि सार्वजनिक बिदाको घोषणा गरिएको छ । छठ पर्व कात्तिक १३ गते मनाइने भएकोमा विगतमा झैं सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports