नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ताजा जनादेशमा जानु नै उचित बिकल्प : अध्यक्ष थापा

507
shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश राजनीति संकटको चक्रव्यूहमा फसेको बताएका छन् । थापाले राजनीतिक संकटका कारण वर्तमान सरकार पनि प्रभावहिन बनेको आरोप लगाएका छन् ।

उनले देशलाई संकट बाट मुक्त गर्न ताजा जनादेश जानुको विकल्प नरहेको बताए । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले देशलाई संकट बाट मुक्त गर्न ताजा जनादेश मात्रै एक विकल्प भएको दावी गरे । उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनैतिक दलहरुको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको पनि आरोप लगाए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports