नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस सिन्धुपाल्चोकको सभापतिका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा डा. प्रेमध्वजले तामाङलाई समर्थन

663
shares

नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा डा. प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

दोस्रो चरणमा जंगबहादुर लामा र वंशलाल तामाङ बीच प्रतिस्पर्धा हुँदै छ । सभापति पदमा जंगबहादुर, वंशलाल र प्रेमध्वज चुनाव लडेका थिए । तर कसैले पनि ५१ प्रतिशत मत नपाएकाले धेरै मत पाएका दुई जना जंगबहादुर र वंशलाल बीच पुनः प्रतिस्पर्धा हुँदै छ ।

१ हजार ८६८ मत मध्ये जंगबहादुरले ७०५ र वंशलालले ६२९ मत पाएका थिए । ४९३ मत पाएर तेस्रो स्थानमा रहेका प्रेमध्वज भने सभापति पदको प्रतिस्पर्धा बाट बाहिरिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports