kumari
stcnepal

प्रि ओपन सेसनमा नेप्से सूचक ८.३६ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ८.३६ अंकले बढेर २५७५.२६ को विन्दुमा आइपुगेको छ । ६६ लाख ५९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । १२ हजार ८०६ कित्ताको खरिद बिक्री भएको छ । ३० कम्पनीको भाउ बढेको छ , १ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

 

 

footer