सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुन, चाँदीको मूल्यमा सामान्य वृद्धि

507
shares

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक लाख २ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा एक लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको कारोबार मूल्य एक लाख २ हजार एक सय र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports