सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवा नगरपालिका संघको २९ औं वार्षिक समारोहमा सहभागी हुने

481
shares

प्रधानमन्त्री शेरबहादुर देउवा नगरपालिका संघको २९ औं वार्षिक उत्सव समारोहमा सहभागी हुने भएका छन् । आइतबार होटेल मेरियटमा दिउँसो २ः३० बजे बाट कार्यक्रम सुरु हुने समारोहको प्रधानमन्त्री देउवाले सम्बोधन गर्न कार्यक्रम रहेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका प्रमुख तथा संघका महासचिव भीमप्रसाद ढुंगानाका अनुसार प्रधानमन्त्री देउवा तीन बजे कार्यक्रममा सहभागी हुने छन् । कार्यक्रमा संघीय मामिला तथा सामान्यमन्त्री राजेन्द्र श्रेष्ठलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ । उनका अनुसार उत्कृष्ट काम गरेका नगरपालिकालाई पाँच वटा विधामा सम्मान पनि गरिनेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports