linktrix Long Ad
Salt Trading Long Ad

भोली देखी सवारी लाईसेन्स आबेदन बन्द

819
shares

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

सोमबार विभागले सार्वजनिक सूचना जारी गर्दै अहिले सम्म परेका अनलाइन आवेदनको कारवाही जति सक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले चैत १ देखि अनलाइन आवेदन बन्द गरिएको जनाएको हो ।

अर्को सूचना नभए सम्मका लागि आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports