प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लागूऔषध नाइट्राभेट सहित दुई जना पक्राउ

598
shares

प्रहरीले ९०० पिस (६०फाइल) लागूऔषध नाइट्राभेट १० सहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१३ टंकेश्वर स्थित खडक खण्डमा महानगरीय प्रहरी वृत्त कालिमाटीले चेक जाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१२ टेकु बस्‍दै आएका २० वर्षीया अनिश थापा मगर र भारतको उत्तर प्रदेश महाराजगञ्‍जबरमा भोजका १९ वर्षीय अजय गौतम रहेका छन् ।

पक्राउ परेका उनीहरु माथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कालिमाटी बाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports